Scan QR
Jorni Rakshak Oil - 400 ml
के तपाई यस्तै जोर्नी हरुको दुखाइको पिडामा हुनुहुन्छ?
यदि हुनुहुन्छ भने सम्पुर्ण दुखाइबाट मुक्ती दिने जोर्नी रक्षक तेल । यो तेल अश्वगंधा निर्गुण्डी रसना, अपमार्ग हरिद्वा कुचिला तुल्सी आदि ५० भन्दा धेरै प्राकृतिक जडिबुटीको समिश्रणबाट बनेको छ । जसले मंसपेसिसंग सम्बन्धित दुखाई र घाँटी काँध खुट्टा र ढाडको जोर्नी दुखाइमा आराम दिन्छ ।

उपयोगिता:
१घुँडा तथा कम्मरको असहरा दुखाई ।
२ दुर्घटना पछि उब्जिएको दुखाई ।
३ उमेर ढल्केर वा बाहिरी शारीरिक दुखाई ।
४ काँध, ढाँड वा घाँटीको हाड खिइएर भएको दुखाइ ।
५ कुनै दीर्घकालिन दुखाई ।
६ जोर्नी सुन्निएर भएको दुखाई ।
७ मांशपेशीको दुखाई ।
८ वाथ रोगका कारणले भएको दुखाई ।
Available


Order Now

Message / Viber / WhatsApp / Call Us ; 9851343513