मानव जीवन बचाउने महान उद्देश्यका साथ खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ। आकस्मिक दुर्घटना वा बिरामी अवस्थामा रगतको आवश्यकता पर्ने बिरामीहरूको लागि सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोडान) काठमाडौं मध्य क्षेत्र को सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको हो।
रक्तदान जीवनदान हो भन्ने सन्देशलाई आत्मसात गर्दै सम्पूर्ण मानव सेवामा समर्पित व्यक्तिहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न हार्दिक अनुरोध गरिन्छ। तपाईंको सानो सहयोगले कसैको अमूल्य जीवन बचाउन सक्छ।
📅 मिति: २०८२ चैत्र २८ गते, शनिबार
⏰ समय: बिहान १०:०० बजे देखि
📍 स्थान: रामहरिको पुल, रामकोट, नागार्जुन
याउँ नेवा: फुड एण्ड होमस्टे, नागार्जुन–७
कान्तिपुर रक्तसञ्चार सेवा, तिनकुने, काठमाडौं
मानव सेवाको यस पुण्य कार्यमा सहभागी भई रक्तदान गरी सहयोग गर्नुहोस्।
रक्तदान गरौं — जीवन बचाऔं।
With the noble objective of saving lives and ensuring the availability of blood for patients in need, an Open Blood Donation Program is being organized in collaboration with Blood Donors Association Nepal (BLOODAN), Kathmandu Central Region.
Blood is often urgently required during accidents, emergencies, and serious illnesses. This program aims to make blood management easier and encourage community participation in this humanitarian cause. Your small contribution can help save someone's precious life.
We warmly invite all individuals to participate in this meaningful event and donate blood to support humanity.
📅 Date: Chaitra 28, 2082 (Saturday)
⏰ Time: From 10:00 AM onwards
📍 Venue: Ramhari Pul, Ramkot, Nagarjun
Yaau Newa Food and Homestay, Nagarjun-7
Kantipur Blood Transfusion Service, Tinkune, Kathmandu
Join us in this noble cause.
Donate Blood — Save Lives. ❤️


Comments