Former King Gyanendra Bir Bikram Shah Dev regarding the refugeess case says,

देशभित्रै बसौं, देश मै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउदै गएको छ।"

News
22. May 2023
556 views
Former King Gyanendra Bir Bikram Shah Dev regarding the refugeess case says,

Former King Gyanendra Bir Bikram Shah Dev regarding the refugeess case says, "हाम्रै आँखाले देखेको र स्वयम् अनुभूत गरेको कुरा हो, चार दशक अघिसम्म हाम्रो देश कृषि, वन आदी कतिपय विषयमा आत्मनिर्भर थियो, हामी धान - चामल निर्यात गर्दथ्यौं। कलकारखाना, साना लघु उद्योग धन्दाहरु कता, किन हराए? जल, जमिन, जंगल, जडिबुटी र जनस्तरीय सीप सबैतिर आज उजाडको अवस्था छ। हाम्रा घरआँगन पिडीमा चल्ने जन शिल्पीका कैयन् उद्यम व्यवसायहरु लोप भएर गएका छन्। हिजोका हाम्रो अग्रजहरु र हाम्रा पौरखी पुस्ताहरुलाई श्रेय दिएर सम्झना गर्ने कि नगर्ने? यस्ता थुप्रै प्रश्नहरु तपाई हामी सामु छन्। सोझा साझा जनतालाई मुर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थ सिद्ध गर्ने आजको प्रपञ्च खुल्दै गएको छ। नेपाली जनतालाई आफ्नो भू-भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदा हुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाएर आज जे हर्कत गरिरहेका छन् त्यसबाट हाम्रो गौरव लोप भएर गएको छ। देशभित्रै बसौं, देश मै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउदै गएको छ।"

Comments

No comments has been added on this post

Add new comment

You must be logged in to add new comment. Log in
Are you a professional seller? Create an account
Non-logged user
Hello wave
Welcome! Sign in or register