Scan QR
E-commerce website
हामी कहाँ नेपाली उद्यमीहरुले बनाएका बस्तुहरु तथा उत्पादनहरु सुपथ मुल्यमा पाउन सक्नुहुन्छ l
रोलिङ्ग बजार एउटा यस्तो प्लात्फोर्म हो जुन साना घरेलु उधमीहरु लाई प्रोत्साहन र प्रबर्धन गर्न ल्याइएको हो l हाम्रो मूल नारा "नेपाली मन नेपाली उत्पादन" हो l हामी कहाँ नेपाली उद्यमीहरुले बनाएका बस्तुहरु तथा उत्पादनहरु सुपथ मुल्यमा पाउन सक्नुहुन्छ l