Scan QR
कपन मिलन चोकमा साडे 2 तले घर बिक्रिमा!!डाईरेक्ट घरधनी :-9843737682
Price Rs. 1 Crore 22 Lakh (Negotiable)
========
काठमाडौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नम्बर 10 कपन मिलन चोकमा अवस्थित पुर्ब मोहोडा 22 फिट बाटोमा जोडिएको 51.70 वर्गमिटर भित्र बनेको घर तुरुन्त बिक्रीमा छ।यो घरको बारेमा थप जानकारी लिन चाहानुहुन्छ भने सिधा घर धनिलाई सम्पर्क गर्नुहोस्।
घरधनि : 9843737682
========
Room Details:-
========

Bed room:-4

Kitchen:- 1

Bath room:- 2

Shutter:-2
========

2 वटा सटरको सुबिधा

वास्तु शास्त्र अनुसार बनेको।

बिहान देखि बेलुका सम्म घाम नछेकिने चारै तिर उज्यालो भएको।

ढल,बत्ति,इन्टरनेटको सुविधा भएको।

चौबिसै घण्टा खानेपानीको आउने।

सार्बजानिक यातायातको नजिकै सुविधा भएको

आधुनिक डिजाइन र मजबुत तरिकाबाट निर्माण भएको ।

स्कुल,कलेज,बैंक,सहकारी तथा हस्पिटल आदि संस्थाको नजिकै सुविधा भएको

बाईक पार्किङ्गको सुविधा भएको।